शुक्रबार, वैशाख १४, २०८१

द्रुत गतिमा पुनःनिमार्ण

उद्घाटनको अन्तिम तयारीमा धरहरा (फोटो फिचर)

काठमाडौं । सुन्धारास्थित विश्व सम्पदा सुचिमा रहेको धरहराको निमार्णकार्य अन्तिम तयारीमा पुगेको छ ।

११ गते उद्घाटन गर्ने तयारीस्वरुप द्रुत गतिमा पुनःनिमार्ण भइरहेको धरहराका कामहरु अझै पुर्ण रुपमा सम्पन्न भएको छैन । यद्यपी मङ्गलबार टावरको साजसज्जाको सम्पूर्ण काम सक्किएको हो ।

३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित लागत रहेको धरहराको पुनर्निर्माणमा बिहान र बेलुका गरेर साढे तीन सय मजदुरहरुले काम गर्दै आइरहेका छन् । यसको निर्माण ठेक्का जीआईटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो ।

भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया