शुक्रबार, वैशाख १४, २०८१

मदन नगर वल्खुमा यस्तो बन्नेछ, एमालेको नयाँ मुख्यालय

मेरोन्यूज २०७८ वैशाख ९ गते १२:५०

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय मदननगर वल्खुमा बन्नेछ । २०७२ सालको भूकम्प अगाडी सम्म पनि एमालेको केन्द्रीय कार्यालय त्यही स्थानमा थियो । भूकम्प पछि एमालेले धुम्वराहीमा कार्यालय सारेको थियो भने आजैबाट थापाथलीमा सारेको छ ।

तर आजै विहान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले वल्खुमा रहेको जग्गामा नयाँ मुख्यालयका लागि भवन शिलान्यास गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवसका अवसर पारेर भवन शिलान्यास गरिएको हो ।

अव एमालेको पार्टी कार्यालय मदननगर वल्खुमा यस्तो बन्नेछ :-

तस्विर सौजन्य : विष्णु रिमाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

प्रतिक्रिया