बुधबार, वैशाख २६, २०८१

सरकारको सहमतिबिनै व्यवसायीले भाडा बढाए, बढी भाडा उठाउन महासंघको सर्कुलर

मेरोन्यूज २०७८ वैशाख ८ गते २१:००
फाइल फाेटाे

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै सरकारकाे सहमति बिनै सवारी भाडा वृद्धि गरेको छ ।

Advertisement

महासंघले लामो दूरीमा २० प्रतिशत, मध्यम दूरीमा २५ प्रतिशत र छोटो तथा शहरी रुटमा ५० प्रतिशत भाडा समायोजन गरी लिन सबै व्यवसायीलाई सर्कुलर गरेको छ ।

प्रतिक्रिया