उपभोग्य बजारलाई व्यवस्थित बनाउन स्थानीय तहले पनि अग्रसरता लिनुपर्छ : महानिर्देशक पौडेल (भिडियो)

काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिले उपभोक्ताको ढाँड सेकिएको छ । कोरोना महामारीका कारण आर्थिक संकटमा परेका उपभोक्ता विभिन्न बहानामा हुने कृत्रिम मूल्यवृद्धिबाट आजित बनेका छन् । पछिल्ला समय खानेतेल, कुखुराको मासु, दाल र गेडागुडीलगायत दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि भएको छ । सरकारले न त मूल्यवृद्धिको कारण पत्ता लगाउन सकेको छ, … Continue reading उपभोग्य बजारलाई व्यवस्थित बनाउन स्थानीय तहले पनि अग्रसरता लिनुपर्छ : महानिर्देशक पौडेल (भिडियो)