शुक्रबार, वैशाख १४, २०८१

राजधानीमा ठूलो हावाहुरी

मेरोन्यूज २०७८ वैशाख २ गते २१:३१

काठमाडौं । आज साँझ ९ बजेदेखि राजधानी काठमाडौँमा ठूलो हावाहुरी चलिरहेको छ। हावाहुरीका कारण केही ठाउँमा भौतिक क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया