शुक्रबार, वैशाख १४, २०८१

एमाले सांसद झपटबहादुर रावलको घरमा ढुंगा प्रहार

मेरोन्यूज २०७८ वैशाख २ गते १३:४६

काठमाडौं । काठमाडौंको शान्तिनगर स्थित एमालेका सांसद झपटबहादुर रावल बस्ने घरमा ढुंगा प्रहार भएको छ ।

बिहीबार राज्य व्यवस्था समितिको बैठकमा उनले आफ्नो घरमा ढुंगामुढा हुँदा प्रहरीले वेवास्ता गरेको आरोप लगाए ।

गएराती पौने १२ बजेमा पार्किङको विषयमा विवाद भएको थियो ।

प्रतिक्रिया