शनिबार, वैशाख १५, २०८१

कार्यालय सचिवलाई कोरोना संक्रमणदेखिपछि काठमाडौं महानगरको १३ नम्बर वडा बन्द

मेरोन्यूज २०७७ चैत २७ गते १७:०६

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नंबर १३ का कार्यालय सचिवलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कार्यालयका अन्य कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा बस्न भनिएको र पाँच दिनपछि स्वास्थ्य परीक्षण गरेर मात्र कार्यालय फर्कने व्यवस्था गरिएको जानकारी दिए ।

प्रतिक्रिया