शुक्रबार, वैशाख १४, २०८१

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा आज बस्दै

मेरोन्यूज २०७७ चैत १९ गते १२:३०

काठमाडौं । आज मन्त्रिपरिषदको वैठक बस्ने भएको छ । आज बेलुका ६ वजेपछि सिंहदरबारमा बस्ने भएको हो ।

करिब एक वर्षपछि सिंहदरबारमा बस्ने भएको हो । यसअघि मन्त्रिपरिषदको वैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्दै आएको थियो । कोरोना संक्रमण र प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका कारण एक वर्षदेखि सिंहदरबारमा बैठक बस्न सकेको थिएन् ।

प्रतिक्रिया