शुक्रबार, वैशाख १४, २०८१

हेल्थ डेस्कमा नजाने कर्मचारीलाई कारबाही गरिने : स्वास्थ्य सेवा विभाग

मेरोन्यूज २०७७ चैत १८ गते १७:०२

काठमाडौैं । सीमाका हेल्थ डेस्क र विमानस्थलमा खटाइका तर नजाने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

एक सुचना निकाल्दै चीन र भारतका सीमाका हेल्थ डेस्क र विमानस्थलमा खटाइएका सीमा तथा अन्तर्राष्ट्रिय विमानस्थलमा नजाने स्वास्थ्यकर्मीलाई नियमानुसार कारबाही गर्ने जनाएको हो ।

विभागले खटाइएका ४८ जनामध्ये ३० जना हेल्थ डेस्कमा उपस्थित नभएको पइएपछि तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।

प्रतिक्रिया