शनिबार, वैशाख १५, २०८१

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

मेरोन्यूज २०७७ चैत १७ गते ११:५५

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । कलंकीस्थित मेगा बैंक्वेटमा अहिले मध्याह्न १२ बजे बस्ने भएको हो । नेता माधवकुमार नेपालले आफूपक्षीय स्थायी कमिटी सदस्यहरूलाई छलफलका लागि बोलाएका हुन् ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्तीहरूसँग छलफल गर्न लागेका एक नेताले बताए ।

प्रतिक्रिया