शुक्रबार, माघ १३, २०७९

विधायन व्यवस्थापन समितिको बैठक : ‘कार्य परामर्श उपसमिति गठन’

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले ‘कार्य परामर्श उपसमिति’ गठन गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज भएको बैठकले समितिका सभापति डा...