शुक्रबार, माघ १३, २०७९

अदालत परिसरबाहिर लामिछानेका कार्यकर्ताको नाराबाजी, केही पक्राउ

काठमाडौं । सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ताले नाराबाजी गरेका छन्। सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर गर्ने...