बिहीबार, चैत १५, २०८०

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झासहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको...