भेरोसिलको दोस्रो मात्रा,असार २२ गतेबाट
मेरोन्यूज
२०७८ असार ११ गते १३:२४

काठमाडौैं । पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुलाई दोस्रो मात्रा असार २२ गते दोस्रो मात्रा दिने भएको छ । गत जेठ २५ गतेदेखि सञ्चालन भएको कोराना भाइरस विरुद्धको भेरोसेल खोप अभियानमा पहिलो मात्रा ६० देखि ६४ वर्ष उमेर समुहकालाई दिएको थियो ।
सोही समुहलाई दोस्रो मात्रा असार २२ गतेबाट दोस्रो मात्रा खोप दिइने रिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा। झलकशर्मा गौतमले जानकारी दिए ।
उक्त अभियानमा ३ लाख ७० हजार जनाले पहिलो मात्रा लगाएका थिए । भेरोसिलको पहिलो मात्रा लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिनपर्ने भएकाले असार २२ गतेबाट दोस्रो मात्राको मिति तय भएको खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने उनले जानकारी दिए ।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया