आइतबार, जेठ ६, २०८१

एक थान ल्यापटप किन्न ८० हजार उपलब्ध गराउने

मेरोन्यूज २०७८ जेठ १५ गते १७:२६

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार उपलब्ध गराउन विजेट ािनियोाजन गरेका छन् ।

Advertisement

उनले बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्ने बताएका छन् । यस्तै, १६ बर्ष माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने उनले बताए ।

प्रतिक्रिया