एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल आंशिक बन्द, ट्रान्जिट गर्न नपाइने
मेरोन्यूज
२०७८ वैशाख १४ गते १२:३७

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रुपमा बन्द हुने भएको छ । भोलि बुधबार राति १२ बजेदेखि लागू हुने गरी विमानस्थलबाट हुँदै आएको केही उडानहरू रद्द हुने विमानस्थलका सूचना अधिकारी झंकनाथ ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाललाई ट्रान्जिटको रुपमा प्रयोग गरिने सबै उडानलाई रोक लगाइको व्यहोरा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाई आगमन गर्न र नेपालबाट विदेश जान साविक बमोजिम नै नियमित रहने व्यहोरा समेत अनुरोध छ ।’

सम्बन्धित









HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेको बन्दसत्र सर्यो
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया