जिल्ला पार्टी कार्यालय नुवाकोटमा बैठक नगर्न नेपाल समूहलाई प्रहरीको दबाब
मेरोन्यूज
२०७८ वैशाख ९ गते १३:१७

नुवाकोट । नेकपा एमालेको नुवाकोट जिल्ला कमिटी बैठक बसिरहेका बेला प्रहरीले पार्टी कार्यालममा बैठक नगर्न दबाब दिएको छ । एमालेको विवादका कारण पार्टी कार्यालमा लगाएको ताला फोडेर एमालेका नुवाकोट अध्यक्ष नारायण खतिवडाको समूहले बैठक आयोजना गरेपछि प्रहरीले बैठकस्थल छोड्न दबाब दिएको हो। नुवाकोटका अध्यक्ष खतिवडा वरिष्ठ नेता माधव नेपाल पक्षधर हुन् ।
नुवाकोटमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपीशर्मा ओली समूहले बद्री मैनालीलाई अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको छ। मैनाली जिल्ला कमिटीको उपाध्यक्ष थिए।
सम्बन्धित









आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
प्रतिक्रिया