गाँजा खेती गर्न अनुसन्धान गरिने : अर्थमन्त्री महत
मेरोन्यूज
२०८० जेठ १५ गते १७:१४
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा गाँजा खेती गर्न अनुसन्धनन गर्ने भएको छ । अर्थमन्त्रीले प्रकाशशरण महतले औषधिका लागि गाँजा खेतीको अनुसन्धान गर्ने बताएका हुन् ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री महतले गाँजा खेतीका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया