शुक्रबार, जेठ ४, २०८१

दुर्गा प्रसाईंलाई कर कार्यालयको १५ दिने ‘अल्टिमेटम’

मेरोन्यूज २०८० वैशाख १३ गते १३:१२

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आयकर नतिरेकाे भन्दै कर कार्यालयले उनलाई १५ दिने ‘अल्टिमेटम’ दिएको छ।

Advertisement

आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले बक्यौता रकम दाखिलाका लागि अटेर गरेको भन्दै दुर्गा प्रसाईंलाई १५ दिनको समय दिएको हो।

प्रसाईंले सञ्चालन गरेको बीएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको राजस्व कार्यालयले जनाएको छ।

प्रतिक्रिया