आइतबार, जेठ ६, २०८१

एमालेबाट प्रदेशसभामा कोको परे समानुपातिक सांसदमा ? (नामावलीसहित)

मेरोन्यूज २०७९ मंसिर २४ गते १८:१६

काठमाडौँ । नेकपा एमालेले समानुपातिक पद्धतिबाट प्रतिनिधि सभासँगै प्रदेश सभातर्फका सांसदहरू पनि चयन गरेको छ ।

Advertisement

शनिबार बसेको पार्टीको सचिवालय बैठकले संघ र प्रदेशसभाका सदस्यहरू चयन गरेको हो ।

प्रतिक्रिया