शुक्रबार, असार १, २०८१

शोभा पाठक पक्राउ

मेरोन्यूज २०८१ जेठ २८ गते १६:१३

काठमाडौं । शोभा पाठक पक्राउ परेकी छन् ।

Advertisement

प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया