शुक्रबार, असार १, २०८१

भारतसँग पाकिस्तान ६ रनले पराजित

मेरोन्यूज २०८१ जेठ २८ गते १:३७

न्युयोर्क । आईसीसी टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरको छ ।

Advertisement

जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए ।

प्रतिक्रिया