आइतबार, असार ३, २०८१

आजमात्र ६५ जनाले सगरमाथाको आरोहण गरे

मेरोन्यूज २०८१ जेठ १० गते २१:४०

काठमाडौं । वसन्त ऋतुको जारी आरोहणमा बिहीबारसम्म ५७० जनाभन्दा धेरैले सगरमाथाको आरोहण गरेका छन् ।

Advertisement

पर्ययटन विभागका अनुसार आजसम्म विभिन्न आरोहण दलबाट आरोही सदस्य र क्लाइम्बिङ गाइड गरी ५७० जनाभन्दा धेरैले सगरमाथाको आरोहण गरेका हुन् ।

आजमात्र आरोही र क्लाइम्बिङ गाइडसहित करिब ६५ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया