आइतबार, असार ३, २०८१

दुश्मनलाई पनि माया गर्नुस् :बालेन

मेरोन्यूज २०८१ जेठ १० गते २०:४५

काठमाडौं काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ‘दुश्मनलाई पनि माया गर्न’ सुझाव दिएका छन्।

Advertisement

 सामाजिक सञ्जालमा लेख्दै बालेन्द्रले शान्तिको कुनै धर्म नहुने बताएका छन्।

‘दुश्मनलाई पनि माया गर्नुस्!’ उनले लेखेका छन्, ‘बुद्ध, इशु, मुहम्मद्। शान्तिको कुनै धर्म छैन, शान्ति मानवता हो। बुद्ध सबैका गुरु हुन्।’

प्रतिक्रिया