आइतबार, असार ३, २०८१

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि

मेरोन्यूज २०८१ जेठ ९ गते १५:५३

काठमाडौं। सेयर बजार बुधबार पनि उकालो लागेको छ। नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ को विन्दुमा उक्लिएको हो।

Advertisement

बजार बढ्दा ८१ कम्पनीको शेयरभाउ बढेको छ भने १६१ कम्पनीको शेयरभाउ घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५१२ कित्ता शेयर ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया