आइतबार, जेठ ६, २०८१

अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

मेरोन्यूज २०८१ वैशाख २४ गते १७:०३

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएकाे छ ।

Advertisement

जनता समाजवादी पार्टी (जसपा), नेपालबाट विभाजित भई नयाँ पार्टी दर्ताका निम्ति आइतबार दिइएको निवेदनमाथि आयोगले सोमबार निर्णय गरेको हो ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया