शनिबार, जेठ ५, २०८१

खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

मेरोन्यूज २०८१ वैशाख २३ गते १६:४९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

Advertisement

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश गरिएको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक आइतबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।    

प्रतिक्रिया