शनिबार, जेठ ५, २०८१

कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु

मेरोन्यूज २०८१ वैशाख २३ गते १६:४३

काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ ।

Advertisement

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको मृत्‍यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएकाे हाे।

प्रहेरीका अनुसार बस दुर्घटनामा घाइते भएका तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया