शुक्रबार, जेठ ४, २०८१

एकाएक नेपालका धेरै जसो इन्टरनेटमा समस्या

मेरोन्यूज २०८१ वैशाख २० गते १७:१५

काठमाडौं । नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको छ । बिहीबार दिउँसोदेखि इन्टरनेटमा समस्या देखिएको हो ।

Advertisement

वर्ल्डलिंक, भायनेट, सुबिसुलगायत इन्टरनेट सेवा प्रदायकको इन्टरनेट ‘स्लो’ हुने, चल्दै नचल्ने समस्या देखिएको छ । 

इन्टरनेट बन्द भएको बारे यद्यपि, कारण भने खुल्न सकेको छैन ।
 

प्रतिक्रिया