बुधबार, जेठ ९, २०८१

नेपालले पहिलो विकेट गुमायो, विनोद भण्डारी आउट

मेरोन्यूज २०८१ वैशाख १९ गते १४:३१

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ ।

Advertisement

नेपालका विनोद भण्डारी १९ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर फाबियन एलेनले आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।

प्रतिक्रिया