मंगलबार, जेठ ८, २०८१

नेपालविरुद्ध वेस्ट इन्डिजका जोनसनले बनाए शतक

मेरोन्यूज २०८१ वैशाख १९ गते १३:५१

काठमाडौँ । वेस्ट इन्डिज ए का जोनसन चार्ल्सले शतक बनाएका छन् ।

Advertisement

नेपालविरुद्धको तेस्रो खेलमा टस जितेर ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए का लागि चार्ल्सले आफ्नो शतक पुरा गरेका हुन् । उनले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १७ ओभरमा २ विकेट गुमाएर १८२ रन बनाएको छ ।

प्रतिक्रिया