शुक्रबार, जेठ ४, २०८१

स्याङ्जामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मेरोन्यूज २०८० माघ १ गते १३:०१

काठमाडौँ । स्याङ्जामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

Advertisement

सोमबार विहान ०८:५० बजे स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ आँधीमुहान ड्यामस्थित भित्री सडक खण्डमा उक्त दुर्घटना भएको थियो ।

जयपतेबाट रिडीतर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले ठक्कर दिदा ३० वर्षीय पैदलयात्री अजित बोटेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रतिक्रिया