बिहीबार, जेठ ३, २०८१

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

मेरोन्यूज २०८१ वैशाख १७ गते १९:५५

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

Advertisement

गोदावरी नगरपालिका–१ मनहराबाट लागुऔषधसहित २३ वर्षीय सुरज चौधरी आज पक्राउ परेका हुन्।

धनगढी उपमहानगरपालिका–४ घर भएका चौधरीलाई एक सय २० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया