शुक्रबार, जेठ ४, २०८१

इलाममा सुहाङको मत १६ हजार नाघ्यो, अरुकाे कति ?

मेरोन्यूज २०८१ वैशाख १७ गते १७:३८

काठमाडौं । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।

Advertisement

पछिल्लो परिणामानुसार एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १६ हजार २१९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बरबहादुर खड्काको १० हजार ५५७ भोट छ । यी दुई उम्मेदवारको मतान्तर ५ हजार ६६२ छ ।

यस्तै स्वतन्त्र उम्मेदवार थेगिमले ८ हजार ८२५ मत ल्याएका छन् भने रास्वपाका मिलन लिम्बू २ हजार ६४५ भोटका साथ चौथोमा छन् ।

प्रतिक्रिया