बिहीबार, जेठ ३, २०८१

इलाम-२ उपनिर्वाचन : सुहाङ ५ हजार ३ सय मतले अगाडि

मेरोन्यूज २०८१ वैशाख १७ गते १६:१२

काठमाडौँ । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।

Advertisement

पछिल्लो परिणामानुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ५ हजार ३०२ मतको फराकिलो अग्रता बनाएका छन् ।

३५ हजार ६११ मत गन्दा नेम्वाङले १४ हजार ६१३ मत ल्याएका छन् । नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३११ मत ल्याएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ५७० मत ल्याएका छन् भने रास्वापाका उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ५७ मत पाएका छन् ।

प्रतिक्रिया