बिहीबार, जेठ ३, २०८१

धनुषामा पुरुषको शव फेला

मेरोन्यूज २०८१ वैशाख १७ गते ११:५७

काठमाडौं। धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ।

Advertisement

पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उनको भनाइ छ।

प्रतिक्रिया