बुधबार, जेठ २, २०८१

विदेशी विनिमय दर : साेमबार कुन मुद्राकाे कति ?

मेरोन्यूज २०८१ वैशाख १७ गते ८:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

Advertisement

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १४२रुपैयाँ ९३ पैसा रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रुपैँया १९ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैँया ९४ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैँया ९३ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैँया ३२ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैँया ४८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैँया ६४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैँया ९१ पैसा रहेको छ भने बिक्री दर २८ रुपैँया ०३ पैसा रहेको छ ।

प्रतिक्रिया