सोमबार, वैशाख ३१, २०८१

इलाम -२ मा कांग्रेसलाई सुरुवाती अग्रता, रास्वपाका लिम्बू चौथोमा

मेरोन्यूज २०८१ वैशाख १६ गते १५:०६

इलाम । इलाम २ को उपनिर्वचनअन्तर्गत मतगणना जारी छ ।

Advertisement

फाकफोकथुम गाउँपालिकाको गणना सकिँदा कांग्रेसका डम्बर बस्नेतले सुरुवाती अग्रता कायम गरेका छन् ।

१५४१ मत गन्दा खड्काले ६५७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम १८७ मत ल्याएर तेस्रो स्थानमा छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूको ११५ मत छ ।

प्रतिक्रिया