बिहीबार, वैशाख २०, २०८१

युएईविरुद्ध नेपाललाई तेस्रो सफलता

मेरोन्यूज २०८१ वैशाख ७ गते १४:२७

काठमाडौँ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले तेस्रो विकेट गुमाएको हो ।

नेपाली बलर गुलशन झाको बलमा युएआसिफ खान आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले ९.४ ओभरमा ३ विकेट गुमाउदै ७० रन बनाएको छ ।
 

प्रतिक्रिया