आइतबार, जेठ १३, २०८१

बिहीबार सार्वजनिक बिदा

मेरोन्यूज २०८० चैत २८ गते १३:३१

काठमाडौं । सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको छ ।

Advertisement

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया