शनिबार, जेठ ५, २०८१

छुटे गायक राजेश पायल राई

मेरोन्यूज २०८० चैत २२ गते ११:३७

काठमाडौँ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् ।

Advertisement

गए राति मापसे गरी होहल्ला गरेपछि काठमाडौँको थापागाउँबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित ३ र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई नै छाडिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया