आइतबार, जेठ ६, २०८१

राष्ट्रपति सीद्वारा परिस्थिति अनुकूल गुणस्तरीय उत्पानमा जोड

मेरोन्यूज २०८० फागुन २२ गते १९:१२

चीनको व्यवस्थापिकाको राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनमा मङ्गलबार बोल्दै राष्ट्रपति सी चिन फिङले स्थानीय परिस्थितिअनुसार नयाँ र गुणस्तरीय उत्पादक शक्तिको विकासमा विशेष जोड दिएका छन् ।

Advertisement

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले अधिवेशनको छलफलमा भाग लिँदै उक्त टिप्पणी गरेका हुन्।

सम्बोधनको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया