शुक्रबार, चैत ३०, २०८०

नेदरल्यान्ड्सले गुमायो सातौं विकेट

मेरोन्यूज २०८० फागुन १९ गते १२:४९

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले साताैं सफलता हात पारेको छ । प्रतिश जिसीले तेजा निदामानुरुलाई आउट गरेका हुन् ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १४.३ ओभरमा ७ विकेटको क्षतिमा ८९ रन बनाएको छ।

प्रतिक्रिया