आइतबार, जेठ ६, २०८१

नेदरल्याण्ड्सले गुमायाे चाैथाे विकेट, प्रतिश जिसीले एकै ओभरमा लिए २ विकेट

मेरोन्यूज २०८० फागुन १९ गते १२:२०

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालसँगको खेलमा नेदरल्याण्ड्सले तिन विकेट गुमाएको छ ।

Advertisement

प्रतिश जिसीले नवौं ओभरमा नेदरल्याण्ड्सको तेस्रो र चाैथाे विकेट लिएका हुन् ।

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको थियो ।

प्रतिक्रिया