सोमबार, वैशाख २४, २०८१

दीपेन्द्र ऐरीले दिलाए नेपाललाई पहिलाे सफलता

मेरोन्यूज २०८० फागुन १३ गते १४:१५

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत जारी खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।

Advertisement

दीपेन्द्रसिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । ऐरीले नेदरल्यान्ड्सका ब्याट्सम्यान माइकल लेविटलाई ३९ रनमा आउट गरे ।

नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले ९ ओभरमा एक विकेट गुमाएर ६१ रन बनाएको छ ।

प्रतिक्रिया