सोमबार, वैशाख २४, २०८१

नेदरल्यान्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

मेरोन्यूज २०८० फागुन १३ गते ११:५१

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन्। उनी अहिले ७८ बलमा ५१ रन बनाएर खेलिरहेका छन् ।

Advertisement

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको याे आठौँ अर्धशतक हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३१ ओभरमा ६ विकेट गुमाएर १०१ रन बनाएको छ ।

प्रतिक्रिया