सोमबार, जेठ ७, २०८१

नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट

मेरोन्यूज २०८० फागुन ३ गते १३:२६

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता प्राप्त भएको छ ।

Advertisement

नेपालका लागि ललित राजवंशीले विकेट लिएका हुन् ।

प्रतिक्रिया