आइतबार, जेठ ६, २०८१

वर्षका उत्कृष्ट युवा खेलाडी बने देव खनाल

मेरोन्यूज २०८० माघ २८ गते १८:१६

काठमाडौं । वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले जितेका छन् ।

Advertisement

नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड खनालले जितेका हुन् ।

खनालले बक्सिङकफी सुष्मा तामाङ र एथलेटिक्सकी राममाया बुढालाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।

प्रतिक्रिया