आइतबार, जेठ ६, २०८१

नेपालले गुमायो छैटौं विकेट, पवन सर्राफ १४ रन बनाएर आउट

मेरोन्यूज २०८० माघ २७ गते १६:२६

काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले छैटौँ विकेट गुमाएको छ ।

Advertisement

छैटौँ विकेटका रुपमा पवन सर्राफलाई आउट भएका हुन् । उनलाई क्यानडाका बलर ठाकेरले विकेटकिपर मोभाद्वारा क्याच गराए ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४१.५ ओभरमा दुई सय ६७ रन बनाएर खेलिरहेकाे छ ।

प्रतिक्रिया