आइतबार, जेठ ६, २०८१

क्यानडाविरुद्ध देव खनालको अर्धशतक

मेरोन्यूज २०८० माघ २७ गते १५:१९

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका देव खनालले अर्धशतक बनाएका छन् ।

Advertisement

खनालले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका हुन् ।

क्यानडाबाट पाएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १६२ रन बनाएको छ ।

प्रतिक्रिया